नेपाली जनताले गल्ति माथि झन ठुलो गल्ति गर्दै।गईरहेको अवस्था छ।अहिलेको चुनाबमा भाग लिनु नै गम्भीर भुल थियो ।३६बर्षे देश द्रोहिलाई पत्तासाफ गर्नु ठिक छ।तर अझ ठुलो गल्ति चै अमेरिकि र भारतियहरूका नयाँ हलिगोठालो, दास,नोकरहरूलाई जिताउनु चै माहा भुल भएकोछ।किनकि हिजो जेन्जि को आन्दोलन पछि भारतले सुसिला कार्कि लाई प्रधानमन्त्रि तोकिदिएकाथिए।अहिले पहिला नै बालेन लाई तोकिदिएको छ।यो बुझ्न जरूरि थियो।कि नेपालको प्रधानमन्त्रि चुनाब हुन।अगाडि भारतले नेपालको प्रधानमन्त्रि तोकिदिन्छ।चुनाबमा उसैले जित्छ भने?यो देश र जनताको लागि खतरा हो |
नेपाली जनता आफ्नै गल्तिको कारण सधै दुख पाईरहेकाछौ।अहिले नयालाई दिदा पनि अरू धेरै नया र साना दलहरू थिए।तिनिहरूलाई पनि जिताएर राष्ट्रियता जोगाउनको लागि सानादल र स्वतन्त्र उमेरद्वारहरूलाई जिताएर पुराना सबैलाई हटाउने गरि भोट दिएको भए?देशलाई खतरा हुने थिएन।भोलि देशमा गम्भीर षड्यान्त्रको कारण बिदेशिले प्रत्येक्ष हस्ताक्षेप गरेको दिन पछुताउनु नपरोस।आज जसलाई बहुमत दिएर जिताएकाछन?तिनिहरूले अमेरिकि Sppपास गराएर अमेरिकि सेना नेपाल आउने अनुमति दिएर सेना आयो भने?त्यो दिन थाहा हुनेछ।गल्ति गरेको कुरा जतिबेला आफै सङ्कटमा परेर देश र नेता खोज्ने समय हुनेछैन।
हामिले धेरै सचेत गराई आग्रह गर्यौ।सुनुवाई भएन।
भोलि अमेरिकि सेना नेपालमा आउदा चिनले बम बाडि बर्षाएको दिन थाहा हुनेछ।यहाँ सासकहरू गलत होईन।रहेछन।नेपाली जनता नै गलत भएको कारण नेताहरूले उठन नदिएकारहेछन।हिजो फागुन २१गते को चुनाबमा जनताले भोट हालेर जिताएको परिणाम हेर्दा नेपाली जनताले धेरै ठुलो दुख र पिडा भोग्न चाहेको देखियो |
हामिले सधै देश र आफ्ना भाबि सन्ततिहरूका लागि योगदान गरौ।जसले देश र सन्तान सन्सारमा सबै भन्दा माथि पुग्न सकोस।भन्ने धर्म सोचेर देश र सन्तानको लागि योगदान गर्नु पर्ने थियो ।धर्म गरेर जानू पर्ने थियो।तर हामिले नै देशको अस्तित्व मेटाएर सन्तानलाई देश बिहिन बनाउन लागेकाछौ।यो हेर्दा नेपाली जनताले अहिलेको ईजरायलको बाटो रोजेको देखियो ।सायद चाडै त्यो दिन नेपालमा आउनेछ।
खोजेको सबै पूरा हुनेछ।नेपालमा नेताको मात्र पापको घैला भरिएको हैन।रहेछ।नेपाली जनताको पनि पापको घैला भरिएछ।जसको सजाय चाडै मिलोस।यहि कामना गर्नु भन्दा अरू हाम्रो के रह्यो र?
Read More