देश जर्जर – माहान नेताको माग

नेपालमा लामो समय देखि

देश र जनताको बिरूद्ध लाग्नेहरूले सत्ता चलाईरहेका छन्।चाहे राणा,चाहे प्रजातन्त्र,चाहे पन्चायत,चाहे प्रजातन्त्र,चाहे गणतन्त्र यहाँ देश र जनताको,बिरूद्ध भन्दा बाहिर केही काम गरेकाछैनन्।देश भनेको देश हो।देश केटाकेटि खेलेजस्तो होईन।यो

हाम्रो नेपाल देशको ईतिहास पढे पछि पनि प्रस्ट हुन्छ।कि नेपाल गोपाल बङ्श,महेपाल,किरात बङ्श,लिच्छबि,मल्ल,र शाह बङ्शले नेपालमा राज्य गर्दैआए।जसले देश र जनता प्रति जिम्मेवारी पुर्बक कर्तब्य पालन गर्न सकेनन।समय सापेक्षा चल्न जानेनन।देश निर्माण गर्ने बिचार र सिद्धान्त नै जन्माउन सकेनन।जस कारण यति धेरै

जातिहरूले नेपालमा शासन गर्दा पनि देश निर्माण गर्ने बिचार राजा,राणा हुँदै।बाहुनले ३६बर्ष शासन गर्दा देश र जनता झनझन गरिब झन गरिब भए।आज त झन

देश र जनता नै कङ्गाल बनाईएकाछन।यहाँ अहिले गणतन्त्र सम्म आउदा पनि देश र जनताले न्याय र अधिकार बिकास र समुन्नति पाएनन।कारण यहाँ

देश निर्माण गर्ने नया बिचार र सिद्धान्त जन्माउन सक्ने माहान नेताको अहिलेसम्म जन्म नै भएको छैन।झन चुनाब बाट

आउने सासकहरू त कामै नलाग्ने लिच्चड हुदारहेछन।उ सङ्ग त झन न बिचार?न सिद्धान्त?न नैतिकता?न धर्म?न चरित्र?न उदेश्य नै?यहाँ

देश ले खोजेको नया बिचार,सिद्धान्त र माहा मानव माहान राजनेता खोजेको हो।जो

हामिले बारम्बार भन्दैआईरहेकाछौ।

हामिले भनेको तपाईहरूले मान्नुस या नमान्नुस।यहाँ

माहा मानव,माहान

राजनेताको माहापुरूष,युगपुरूषको

उदय नभएसम्म

नेपालमा केही हुनेवाला छैन।

नेपालका सासकहरूले,

हामिले त २०४६साल देखि यताका एकएक घटना परिघटनालाई नियालेर हेरिरहेकाछौ।र त्यहि अनुसार भन्दैआएकाछौ।

हाम्रो भनाई कहि गलत भएको छैन।

हामिले भनेकाछौ कि?यी अपराधिहरू अब नेपालमा ३६बर्ष भन्दा उता जान पाउनेछैनन।३६बर्ष भित्र यिनिहरू सधैको लागि अन्त्य भएर जानेछन।भनेकाथियौ।नेपाली जनताले चुनाबबाट नै सधैको लागि बिदा गरिदिएकाछन।अहिले नया र युबाहरूका बहुमत आएकोछ।तर?यिनिहरू ६महिना देखि बर्ष दिन टिक्न सक्नेछैनन।किनकि यिनिहरू बिदेशिका ग्राण्डडिजायन अनुसार आएकाछन।र उनिहरूका योजना भन्दा बाहिर रहेर केही गर्न सक्नेछैनन।त्यसैले।यो बहुमतका नया अनि युबाहरूका जत्था चाडै सिद्धिनेछन।

यो सत्य हो।तर यहाँ अझ पनि अपराधिहरूका अबसेस बाकि नै छन।तिनिहरू अझ पनि राजा र राजसस्था को नाममा देश र जनतालाई अझ पनि गुम्रहामा पारेर देश र जनताबाट फाईदा लिन सकिन्छ कि भनेर कुदिरहेकाछन।यिनिहरू यस्ता ब्वासाहरू हुन कि?देश र जनतालाई केही दिन नपर्ने?तर राजा,राजसस्था र हिन्दु राज्यको नाममा अझ पनि सत्तामा पुग्ने सपना देखेर यो रा स्व पा को बहुमत आएकोमा पनि राजाका सपना देखेर हरेक कुरा गरेर जनतालाई भ्रम पार्न चाहदैनन।यिनिहरू देश र जनताको लागि कहिल्यै केही दिन नसक्ने हरू लाई नै रास्वापा ले राजा ल्याईदिए?हामी सत्ताको पावर देखाईदिनेछौ।भन्दै लागिरहेकाछन।तर

हामी सारा नेपाली जनतालाई भन्न चाहन्छौ।कि?यिनिहरू राजा र राजसस्था बिरूद्ध लागेकाछन।यिनिहरूले नेपालमा राजसस्था कहिल्यै ल्याउन सक्दैन।भनिराकेकाछौ।यिनिहरूबाट न राजसस्था फर्किन्छ?न हिन्दु राज्य हुनेछ?केहि हदैन।अब यिनिहरूले चाहेमा केही हुनेछैन।यहाँ राष्ट्रबादि देश भक्त स्वतन्त्र राष्ट्रबादि नेपाली जनता बाहेक अरूबाट केही हुनेछैन।किनकि देश भक्त,स्वतन्त्र,राष्ट्रबादि बाहेक अरूबाट कहिल्यै सम्भाबना रहनेछैन।नेपालमा  राजा चाहियो भनेर कोहि लागि परेर ,ल्याउन चाहन्छन?भने?त्यो नै अन्तिम उदेश्य हो।भन्ने बुझ्न सकिनेछ।

२०४६/यता जो गफ गरेकोले छन?ती अन्य हुने।निस्चित हुदैछ।

नेपाल आमाले आज भन्दा धेरै बर्ष पहिले देखि आफ्नो बाहादुर युग पुरूष सन्तान खोजेको हो।सायद नजन्मिएकै कारण होला?आजसम्म ती माहापुरूषको उदय यो देशमा हुन सकेन।तर अब देशले ती माहापुरूषको उदय गराउनेछ।जो केही समय पर्खिनु होला।यो देशले अब

माहामानब माहान राजनेता चाडै पाउदैछ।त्यो दिन यहाँ देशि बिदेशि अपराधिहरू कोहि रहनेवाला छैनन।अहिले यहाँ जति पनि राजनितिका गफ दिदै।बिदेशिका आडभरोसामा नेता भै खाएकाछन।खादैछन।र खान खाेजिरहेकाछन।यी सबै यो देशका अन्तिम अपराधि,लोभि,पापि,पाखण्डि,देश द्रोहिहरू हुनेछन।अब

नेपालमा यस्तो अदृश्य शक्ति नेपाल आमा,नेपालको माटोले यो देशको अस्तित्व र अस्मिताको रक्षा गर्ने सामर्थ्य भएको माहा मानव माहान राजनेता,माहापुरूष,

युगपुरूषको उदय ,

गराउनेछ।यो कसैले नसोचेको घटना घटनेछ।जसको नया बिचार,सिद्धान्तले नेपाल मात्र होईन।सन्सारलाई नै नया अध्यायमा बदलिदिनेछ।

हाम्रो देश नेपाल मात्र एउटा यस्तो देश हो ?जो

नेपाल मात्र होईन।सन्सारलाई नै सङ्कट पर्दा त्यस्ता माहामानबको उदय नेपालबाट मात्र हुने गर्दछ।त्यसैले यो

हाम्रो देश नेपाल तपो भुमि देब भुमि भन्ने गरिएको ईतिहास साक्षि छ।यहाँ देशले नया ईतिहास रच्नु छ भने?त्यो भन्दा पहिला देशमा ठुलाठुला अपराधिहरूले देश बर्बाद बनाउन सत्तामा आउने गर्दछन।र ती जघन्य अपराधिहरूका सत्यानास गरि सत्य

युगको सुरूवात गर्न ती माहामानबको

उदय नेपाल आमा आफैले गर्ने गरेकिछिन।अब

नेपालबाट नै नया युगको सुरू हुनेछ।र देशलाई नया अध्यायमा प्रबेश गराई सन्सारलाई नै शान्ति र न्याय दिलाउनेछ।अहिले दुख भएपनि केही समय भित्र नै

हामी सारा नेपाली जनताको खुशि र सुखको दिन आउदैछ।जसले न्याय र अधिकार मात्र दिदैन?सत्य युगको नै सुरूवात गरिदिनेछ।हामी अहिले नै यो कुराको सारा नेपालिजनलाई सन्देश दिन चाहन्छौ।र धैर्य रहि देश भक्तिपनमा लाग्न पनि आजैबाट

अपिल गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *