चुनाव-बहिष्कार.jpg

चुनाव-बहिष्कार.jpg

चुनाव बहिष्कार

हामिले प्रत्येक दिन नेपालको अस्तित्वको रक्षा र नेपाली जनतालाई सचेत गराउने सन्देश दिन धर्म हो | सम्झेर सधै सचेत गराउन चाहेका हौ । यहाँ देश र जनता माथि सधै अन्याय, अत्याचार,गर्ने मात्र सासक बनेको ईतिहास देखि बर्तमान अहिलेसम्म प्रमाणित छ।देशमा गणतन्त्र आउदा पनि देश र जनताको मुहार फेरिदैन। देश अझ गरिब र कङ्गाल हुन्छ भने?देश निर्माण गर्ने युबा शक्ति बिदेशमा बेचिन्छन।र छिमेकि राष्ट्र भारतका नागरिकलाई १करोड ३५लाखलाई नेपाली नागरिकता बेचिन्छ।र नेपाली बनाईन्छ।अनि नेपालका सासक,व्यापारी र कर्मचारिहरूका सन्तानहरूलाई युरोप,अमेरिकामा सधैको लागि बस्ने ब्याबस्था मिलाईन्छ।गरिब नेपाली जनताका सन्तानहरूलाई खाडि मुलुकमा काम गर्नका लागि बेचिन्छ । यी यस्ता पापि, पाखण्डिपन, व्याबहार राज्य सन्चालकहरू बाट हुन्छ भने?

ती सबै देश र जनताका सत्रु हुन्छन।देश द्रोहि हुन्छन।यिनिहरूले देश र जनताको कहिल्यै माया गर्दैनन।र देश र जनताको हित र भलो पनि गर्दैनन।त्यसैले यिनिहरूलाई आफ्नो देशको शासन सत्ताबाट हटाएर देश निकाला गरेर यिनिहरूबाट देश मुक्त गराउनु पर्दछ भनेर बारबार भन्दै आईरहेकाछौ।

हामी सधै यहि बिषयमा सुसुचित गराईरहेकाहुन्छौ। हाम्रो कुरा सुनुवाई हुदैन।अहिले बिदेशमा रहेका विशेष गरि खाडि मुलुकमा रहेका लाखौ नेपाली जनता ईरान,ईजरायल र अमेरिकाको युद्धको चपेटामा परेर चिच्याईरहेकाछन।यता देश र जनताका सत्रुहरू भोलि २१गते चुनाब गराउन लागिरहेकाछन।अब ती खाडिमा रहेकाहरूका चित्कार कसले सुनिदिने?अनि यता परिवारका पीडा कसले सुनिदिने?तिनै हरूका परिवारहरूका भोटले सत्तामा पुगेर तिनै जनता माथि अत्याचारको ज्वारभाटा सुरू गर्छन।यी पापि,पाखण्डिहरूलाई नेपालबाट नखेदाएसम्म देश र जनताले न्याय र अधिकार कहिल्यै पाउनेछैनन।त्यसैले अहिले पनि हामी भन्दैछौ।यो भोलि २१गतेको चुनाब सारा नेपाली जनताले बहिस्कार गरि भोट हाल्न।नजाउ र यहि २१गते नै यिनिहरूका देश द्रोहि अपराधको सजाय दिउ जो यति कठोर सजाय हुनेछ।यिनिहरूलाई?जसको कारण यिनिहरू २२गते नै नेपाल देश छोडेर भाग्नेछन।यति धर्म हामी सारा नेपाली जनता मिलेर गरौ।यसले देश र जनताको अधिकार सुनिस्चित गर्न सफल हुनेछौ।अहिले पनि यहि अपिल गर्न चाहन्छौ।यो चुनाब बहिस्कार गरौ।बहिस्कार गरौ।बहिस्कार गरौ।भनी सारा नेपाली जनमा अपिल गर्दछौ।

Read More

तेस्रो जनआन्दोलनको घोषणा

2 thoughts on “चुनाव बहिष्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *