हामीले धेरै बर्ष पहिले देखि भन्दैआएका थियौ।कि?
२०४६साल पछिका देश द्रोहि पार्टि नेताहरूका पापको घैला भरिसकेकोछ।यिनिहरू यसरी हराउनेछन।वा यिनिहरूका अन्त्य यति दर्दनाक र पिडादायि हुनेछ।जो त्यो हबिगत भएपछि तिनिहरू नेपालमा सत्तामा कहिल्यै फर्केर आउनेछैनन।भनेर त्यो बेला देखि भन्दा धेरैले हामिलाई अराजक सम्म भन्न भ्याए।र
१०४बर्षे राणा फाल्ने,३०बर्षे पन्चे फाल्ने,२४०बर्षे राजा फाल्ने हामी जो जनताको शासन गणतन्त्र लागू गर्ने हामी र हाम्रा नेताहरू अब गणतन्त्र फाल्ने को आउँछ?अहिलेका पार्टि नेताहरू फाल्ने तागत को सङ्ग छ?र को आउँछ?यो गणतन्त्र र पार्टि नेताहरू फाल्ने को आउँछ?
देखाउन सक्छौ?पनि भन्न भ्याए।
हामिले बारम्बार भन्दै।र सम्झाउदैआयौ।त्यो त समय आएपछि थाहा हुनेछ।भन्दैआएकाथियौ।समय यसरी आयो कि २०८२साल भदौ २३/२४गते देखि सुरू भएर फागुन
२१गते सबै सखाप पारेर सत्यानास गरिदिए।नेपाली जनताले,
हामिले त अझ पनि बचाउन खोजेका थियौ।कि यो चुनाब अहिले नगराआौ।अहिलेको चुनाब सबैले बहिस्कार गरौ।सर्बपक्षिय छलफल गरौ।नया सहमति गरेर नया निकास निकालौ।देश अहिले गम्भीर सङ्कटमा छ।यो सङ्कटबाट देशलाई निकास दिएर नया सर्वपक्षिय सरकार गठन गरौ।त्यो सरकारले ६महिना बर्ष दिनपछि चुनाबमा जाउ अहिले सबैले आआफ्नो गल्ति कमिकम्जोरिहरूलाई सच्याउदै।गल्तिहरू स्विकार्दै।नया चुनाबमा जाउ भनेर हामी सारा देश भक्त,स्वतन्त्र,राष्ट्रबादि नेपाली जनता राजा र छिमेकि राष्ट्रले समेत अहिले चुनाबमा नजाउ।पहिले
राष्ट्रिय सहमति गरौ।अनि चुनाबमा जाउ भनेर सुधार्न खोज्दा पनि यिनिहरूले गरेका देश र जनता माथि को ३६बर्षे अपराधले यिनिहरूलाई पोलेको कारण पापको घैला भरिएको कारण यिनिहरू कसैले कसैको कुरा सुन्न चाहेनन।किनकि यिनिहरूका पतन को समय आईसकेको हुनाले यिनिहरूलाई रोकेर पनि
हामिले सकेनौ।अब यो जे हुनु थियो।त्यो भएरै छाड्यो ।
हामिले पहिल्यै देखि भनिसकेका नै हौ।
जे भयो ठिक भयो।यिनिहरूको अन्त्य अनिबार्य थियो।त्यो भयो।तर यिनिहरूका अन्त्य सङ्गै फेरि यिनै ३६बर्षे देश द्रोहिहरूका मालिकहरूले नै नया प्यादा तयार पारेर देशलाई फेरि भुमरिमा पार्ने योजना सहित यो २१गतेको चुनाब भएकोछ।यो विदेशीका खेललाई रोकौ।र ६महिना बर्ष दिन पछि नया चुनाब गराआौ।भनेको सुनुवाई भएन।यो अबस्थाको सृजना गर्नेहरू हिजोका तिनै २१गते फालिएकाहरूले नै बिजारोपन गरेकाथिए।त्यसैले यी अहिलेका प्यादाहरू आउनु जरूरि पछि देखियो ।किनकि यी बिदेशिका हरूवा,चरूवा,हलिगोठालो दासहरू नया पुराना को को हुन?कति छन?भनेर
केलाएर फाल्नु त छ नै,त्यसैले यसलाई पनि अहिले केही समय के के गर्छन?हेर्न को लागि ठिकै मान्नु पर्ने भएकोछ।अब यी अहिलेका नयाहरूलाई पनि केलाएर फालिसकेपछि मात्र देशमा नेपाल आमाको असल बहादुर,देश भक्त,स्वतन्त्र,
राष्ट्रबादि,नेपाल को सन्तान को उदय हुनेछ।र तिनै माहामानब,माहान,राजनेता,युगपुरूष,माहापुरूषको हातमा यो देशको बागडोर पर्नेछ।र त्यहि माहामानबले यो देशको मुहार फेरि देशलाई नया अध्यायमा प्रबेस गराउनेछन।त्यसैले
हामिले अहिले केही समय पर्खेर हेरेर बिदेशिका नोकर देश द्रोहिहरूलाई नेपालबाट फालेर यो देशलाई स्वर्णिम युगमा प्रबेस गराउन।
हामिले नै महान भुमिका खेल्नु पर्ने समय अब छिट्टै।आउनेछ।यहि कुरा आज यहारूलाई जानकारि गराउन चाहन्छौ।र अब हामी सारा नेपाली जनता सचेत बनेर अगाडि बढन तयार हुन पनि अपिल गर्दछौ।
1 thought on “देशद्रोही र राष्ट्रबादि”