नेपालमा पटक पटक परिबर्तन र अधिकारको नाममा देश र देश भक्त,स्वतन्त्र राष्ट्रबादि नेपालि जनताले हारिरहेकाछन।र लोभि,पापि,पाखण्डि,अपराधि देश द्रोहिहरूले जित्दै आईरहेकाछन।अहिले अस्ति फागुन २१गतेको प्रतिनिधिसभाको चुनाबमा पनि ३६बर्षे लोभि,पापि,पाखण्डि,अपराधि,देश द्रोहिहरू सबैका पत्तासाफ गरेर अब नेपालमा कहिल्यै नफर्किने गरि यति घृणा गरेर नेपाली जनताले नेपालबाट फालिदिएकाछन।यहाँ धेरै समूह वा पार्टि १८७वटा पार्टि खोलेर देश र जनता लुटनेहरूलाई बिदाई गरिदिएकाछन।यहाँ जातिय,क्षेत्रिय,नाताबाद,कृपाबाद चलेको थियो ।ती समुहहरूलाई बिधिबत अन्त्य गरिदिएर अहिले एक छत्र एउटा समुहलाई जिम्मा लगाएकाछन।तर यिनिहरू पनि ती हिजोका देश द्रोहिहरूका बिदेशि मालिकले नै नया आबरणमा बिदेशिका हलिगोठालो,दास,नोकर लाई उसैको योजना बमोजिम बहुमत दिलाएर सत्तामा पुर्याउने कुचेष्टा गरिएकोछ।यिनिहरू जति षड्यान्त्र गरेर आएकाछन?तत्काल सिध्दिने गरि प्रयोगमा ल्याएकाछन।यिनिहरू चाडै सिद्धिनेछन।किनकि यी सबै लोभि,पापि,पाखण्डिहरू धेरै छन।यिनिहरूलाई नेपालको अस्तित्व समाप्त पार्नलाई चुनाबको नाटक मन्चन गरेर गरेर सत्तामा ल्याएकाहुन।तर अब यहाँ यिनिहरू जो जो लोभिपापि,पाखण्डि,अपराधि छन?यिनिहरू
झन छिटो सकिनेछन।किनकि यी पापि,पाखण्डि अपराधिहरूका पापको घैला भरिसकेकोछ।अब पोखिन मात्र बाकि छ।हिजोकाहरूले गर्दै आएका पाप अब यिनिहरूले चाहिँ कठोर सजाय भोग्न पर्ने भयो ।यो सजाय दिने भनेको नेपाल आमा नेपालको माटोले दिने हो।यो देब भुमि,तपो भुमिमा यिनिहरू दैत्य,दानव,राक्षेसहरूले यति ठुलाठुला पाप,र अपराध गरेकाछन ?त्यसको सजाय यिनिहरूले पाउने नै थिए?तर ती पापि,पाखण्डि,अपराधि,देश द्रोहिहरूलाई नेपाली जनताले फागुन २१गते दिए।यी २१गते पछि आएका नेपाल आमाको अस्तित्व,र अस्मिता समाप्त पार्ने म्याण्डेट लिएर आएकाहरूलाई चै नेपाल आमाले कठोर सजाय दिने भईन।यो चै रोचक र सारा नेपाली जनता अनि यिनिहरूकै मालिक बिदेशिहरूले पनि मज्जाले हेर्न वा देख्न पाउने भए।यहाँ जति पनि नेपाल आमा,नेपालको माटोको रक्षा गर्न चाहने देश भक्त,स्वतन्त्र,राष्ट्रबादि नेपाली जनता जति छौ?ती सबैले यो चुनाब बहिस्कार गरि आफ्नो मातृभुमि नेपालको अस्तित्व र अस्मिताको रक्षा गर्न चाहनेहरू यो चुनाब मात्र होईन।यो चुनाब भन्दा पहिलाका हरेक चुनाब र विभिन्न घटना परिघटनाबाट पनि धेरै टाढा बसेर नेपाल आमाको हित र भलो अनि आफ्ना भाबि सन्ततिहरूका लागि त्याग र समर्पण गरेर सधै आफ्नो मातृभुमि नेपालको अस्तित्वको रक्षाको लागि अठोट लिएर हिडिरहेकैछन।र छौ।अब यहाँ सत्य र असत्य वा धर्म र पाप को युद्ध सुरू भएको छ।अब कसले जित्ने हो ?त्यो केही समय भित्र सबैले बुझ्ने छन।देख्ने छन।र भोक्ने छन।अनि सजायको भागिदार हुनेछन।वा सत्य मार्गको अनुयाई हुने सुबर्ण अबसर प्राप्त गर्नेछन।त्यो समय अहिले नेपाल मा आईसकेकोछ।
हामी त सधै नेपाल र नेपाली जनता सान्ति,सद्भाव कायम राखि आफ्नो मातृभुमि नेपाल अनन्तकाल सम्म अटल भै बिश्वमानचित्रमा पहिलो शक्ति,सम्पन्न देशको रूपमा उदय गराउन सकौ।भन्ने प्रण गर्दै।नेपाल आमाको सेवामा समर्पित हुन पाउ भन्ने कामना गर्दछौ।अब
हाम्रो देश नेपालमा अपराधिहरू फर्किएर यो धर्तिमा कहिल्यै नआउन।भन्ने समेत प्रार्थाना गर्दछौ।साथै यो देशले तत्काल नया अध्यायमा प्रबेस गर्न सफल होस।भन्ने समेत कामना गर्दछौ।