हामिले बारम्बार भन्दैआएकाछौ कि?नेपालका पार्टिका नेता कार्यकर्ताहरूमा राजनितिक चेतना,बिचार र ब्याबहार 0%छ।यिनिहरूले देश र जनतालाई कहिल्यै धनी र शुखि बनाउदैनन।किनकि यिनिहरूमा जो गाउघरमा दुख गरेर धनी भएकाछन?तिनिहरूले सबैलाई दुख दिएकाछन।सामन्ति शब्द प्रयोग गरेर ति जनताहरूलाई लखेटने सम्पति खोस्ने र कति लाई त मार्ने गरेको ईतिहास २००३साल देखिको छ।र त्यो निरन्तर अहिलेसम्म पनि त्यहि नजरले हेर्ने गरेकाछन।र सारा नेपाली जनतालाई गाउगाउबाट लखेटेकाछन।बिदेशमा बेचेकाछन।
आज गाउघर सुनसान हुदा पनि खुशि साथ रमाईरहेकाथिए।जब यिनिहरूका अत्याचारले सिमा नाघ्यो।यिनिहरूका पापको घैला भरियो?तब यिनिहरूका अन्त्यको समय आयो।अनि यिनिहरू यहाँ नेपालबाट तत्काल जानै पर्ने भएको हुदा।
यिनिहरूले सामाजिकसन्जाल बन्द गरेर यिनिहरूले आफ्नो अन्त्यको बाटो रोजे २०८२साल भदौ २३ र २४गते जेन्जि आन्दोलन भयो।र यिनिहरूलाई जेन्जिहरूले ३६बर्षे सत्ताबाट किनारा लगाईदिए।अझ पनि बकबक गर्न सुरू पछि २०८२साल फागुन २१गतेको चुनाबबाट पुर्णाबिराम नै लगाईदिए।यी पापि,पाखण्डि,अपराधि देश द्रोहि भएकै कारण कसैलाई नटेर्ने मताहा रागा भएर हिडेकाथिए।त्यसको परिणाम यिनिहरूका अन्त्य ज्यादै दुखद,पिडादायि र दर्दनाक भयो।
हामिले त अझपनि यो चुनाब भन्दा अगाडि राष्ट्रिय सहमति गरेर नया अन्तरिम सरकार बनाई अन्तरिम सम्बिधान बनाएर नया चुनाबको लागि केही समय पछि जाउ भन्दा समेत यिनिहरूले मानेनन।आज आफ्नो कु कर्म,
कु बुद्धि,कु बिचारका कारण सत्यानास भए।देश र जनता बिरूद्ध लाग्ने पापिरपाखण्डि,अपराधिहरूका अन्त्य यसरी नै हुने हो ।माहाभारत,रामायण,मा पनि अपराधिहरूका अन्त्य यसरी नै दर्दनाक पिडादायि नै भएकाथिए।अहिले
नेपालमा प्रजातन्त्र र गणतन्त्रका गित गाएर भजनमण्डलि तयार पार्नेहरूका अन्त्य पनि त्यसरि नै दुखद र पिडादायि हुन पुग्यो ।अहिले पुराना अपराधि सकिएर नया अपराधिहरू आएका कारण देशमा २२गते फागुन देखि
नेपाल आमा रोईरहेकिछिन।यिनिहरूका अन्त्य अझ कष्टकर र पिडादायि त्यो पनि तत्काल हुनेदेखिदैछ।अब
हेरौ।यो कति दिन टिक्छ?नेपाली जनता यिनिहरू सबैबाट आजित भएकाछन।
Read Related Blogs