नेपालको अस्तित्व समाप्त पार्न चाहनेहरूलाई फागुन २१गतेको दिन नेपाली जनताले चुनाबबाट बढारेर फालिदिईसकेकाछन।र जसले अहिले बहुमत ल्याएकाछन?ती अझ नालायक देश द्रोहिहरू हुन।भनेर चाडै नेपाली जनताको अगाडि प्रमाणित हुनेछन।र यिनिहरूका
आआफ्नै घमण्ड र मुर्खपनको कारण र बिदेशिले गलत प्रयोग गर्नाले ६महिना देखि बर्ष दिनभित्र यी
नया भनाउदाहरू पनि समाप्त भएर जानेछन।अब को देशको नेतृत्व नेपाल आमाको रोजाईको बहादुर वीर सन्तान माहामानब,माहान राजनेता माहपुरूष,युगपुरूषको उदय हुनेछ।र त्यहि माहामानबले यो देशको नेतृत्व गर्नेछ।र नेपाललाई बिश्वमानचित्रमा
पहिलो देशको रूपमा उदय गराउनेछन।साथै
नेपालको नया बिचार,नया सिद्धान्त,नया प्रणालिको कारण नेपालबाट नै पुन शान्ति स्थापना भै विश्व शान्तिको नेतृत्व गर्दै।नेपाल बिश्वको नेतृत्व गर्ने स्थानमा पुग्न सफल हुनेछ।अब
नेपाल सतमार्गमा प्रबेस गर्नेछ।र सत्यको बाटोमा
अगाडि बढि सन्सारलाई सतमार्गमा लाग्ने प्रेरणा दिनेछ।र आफै नेतृत्व गरेर अगाडि बढनेछ।कारण
हाम्रो देश नेपाल तपो भुमि हो |देब भुमि हो ।जब अपराधिहरूका अन्त्य नेपालबाट हुन्छ?तब सतमार्गको सुरूवात पनि नेपाल बाटै हुनेछ।र सन्सारलाई फेरि पनि
देब भुमि तपो भुमि देश नेपाल मात्र हो ।भन्ने नया सन्देश दिन फेरि पनि सफल हुनेछ।अब को नया युग २१सौ सताब्दिको युग नेपाल र नेपाली जनताको लागि स्वर्णिम युग हुनेछ।जो भोलि प्रमाणित भएर छोडनेछ।
हामिले आजबाट नै सारा नेपाली जनलाई जानकारि दिन सुरू गरेकाछौ।अब यहि विषयमा बढि केन्द्रित भएर अगाडि बढन सुरू गर्नेछौ।