हामीले बारम्बार भन्दैआएकाछौ कि?
हाम्रो देश नेपाल देब भुमि तपो भुमि हो।यहाँ जसले जति अपराध गर्दै आएका छन?र अपराध गर्छन?तिनिहरूका अन्त्य अकल्पनिय,दर्दनाक,पिडादायि र दुखद हुने छ।जो अहिले फागुन २१गतेको चुनाबले प्रस्ट देखाईदिएको छ।अझ यहाँ ३६बर्षे देश द्रोहिहरूका अन्त्य भैरहदा?पनि
देश र जनता प्रति ठुलो षड्यान्त्र भएको छ।भन्ने कुरा
२१गते चुनाब भयो |
२२गते देखि आज २७गते बुधबार सम्म पनि देश अन्धकारमय छ।नेपाल आमा रूएकोछ।मन दुखाएकोछ।कारण नेपालको अस्तित्व र अस्मिता समाप्त पार्न चाहनेहरू चुनाब जितेर आएका कारण नेपाल आमा रोईरहेकिछन।यसको सजाय यी ३६बर्षेहरू जो २१गते बाट बिदाभएकाछन भने?तिनिहरूले देशको बिरूद्भ गर्न बाकि रहेका काम यिनिहरूले गर्ने सर्त मा यी
३६बर्षेहरूलाई बिदाई गरेर नयाहरूलाई भारि
बहुमतको साथ सत्तामा ल्याएर
नेपाल बिरूद्ध अनेकौ अपराध गर्न हिजो
२०४६साल देखि नेपाल बिरूद्ध लाग्न बिदेशि पस्चिमा पनि विशेष गरि अमेरिकाले पाल्दैआएका काङ्ग्रेस,कम्निष्ट,रा प्र पा मधेसबादिदलहरू लाई यो २१गते फागुनको चुनाबबाट यी पुरानाहरूलाई खेदाएर तिनै हिजोका मालिकहरूले नया अनुहारहरूलाई खडा गरि अझ बढि लोभि,पापि,पाखण्डि,अपराधिहरूलाई अघि सारेर सत्तामा ल्याउने काम भएको छ।यहि कारण
हाम्रो देव भुमि,तपो भुमि मातृभुमि,नेपाल आमा,नेपालको माटो अनि प्रकृति,देबि,देवता रिसाएकाछन।चित्त दुखाएकाछन।रोएकाछन।यसले गर्दा यिनिहरू सबै अपराधि,देश द्रोहि,लोभि,पापि,पाखण्डिहरूका अन्त्य यति निरमर्म,पिडादायि,दुखद,र कष्टकर हुनेछ।त्यो सजाय केही समय भित्र दिएर सबैलाई देखाएर यी सबैको अन्त्य गरि
नेपालमा त्यस पछि मात्र नेपाल आमाले यो
देश को
नेतृत्व गर्न सक्ने माहान नेता
माहामानब,माहापुरूष,
युग पुरूषको उदय गराएर यो
देशलाई नया अध्यायमा प्रबेस गराई।नया युगको उदय गराउनेछ।र देशमा नया लोककल्याणकारि शासन व्याबस्थाको सुरूवात हुनेछ।त्यो समय नजिक आईसकेकोछ।यो समयको सन्देश २२गते बाट देशैभर अन्धकार भएर नेपाल आमाले नया सन्देश दिदैछिन।यो चानेचुने कुरा होईन।भोलि प्रमाणित भएर देखाईदिनेछिन।पापि,पाखण्डिहरूका अन्त्य
कसले? कसरी? कुन समयमा?अन्त्य गरेर देखाउनेछिन?सारा नेपाली जनताले भोली देख्नेछन।त्यसैले आफ्नो मातृभुमि प्रति र आफ्ना भाबि सन्ततिहरू प्रति
कहिल्यै अपराध नगरौ।अपराध नसोचौ।सतमार्ग,सत्य र धर्मको बाटो अङ्गालौ भन्दै सचेत रहेर अगाडि बढन पनि
अपिल गर्दछौ।
1 thought on “समयको माग तेस्रो शक्ति”