नेपाल अब चाहिँ परिबर्तनको सङ्घारमा पुगेकोछ।देशले नया अध्यायमा प्रबेस गर्न सुरू गरेको भदौ २३र २४गते बाट हो।यो फागुन २१गतेको चुनाबबाट
नेपाली जनताले जानअन्जान देशका धेरै शत्रु,धमिरा देश द्रोहिहरूका अन्त्य गरिसकेकाछन।अब २०४६साल देखिका बिदेशिका नेपाल असफल गराउने मिसन सफल गराउन पालेर राखेका ३६बर्षे नोकरहरूलाई नेपाली जनताले फालिदिएपछि बिदेशिहरू पनि त्रसित भएकाछन।तिनै पुरानाहरूलाई पाल्दै आएका मालिकहरूले नै फागुन
२१गते नयाहरूलाई अगाडि सारेर बहुमत ल्याईदिएकाछन।तर यिनिहरूले जति नै नेपालको लागि षड्यान्त्र गरेपनि सफल हुनेछैनन।देश र नेपाली जनता सत्यको बाटो हिडिसकेकाछन।अहिले चुनाबमा भाग लिनेहरूले गम्भीर भुल गर्न पुगे नत्र?यो चुनाब नभएको भए?बिदेशिहरू असफल हुनेथिए।र नेपाली जनताले यी अपराधिहरूलाई माफि या छुट दिएर देश अगाडि बढन सक्ने थियो ।तर नेपालका अपराधिहरूले फेरि अपराध गर्ने बाटो बन्द हुनेथिएन।अहिले बिदेशि पनि असफल भए।भने यी लोभिपापि,पाखण्डि अपराधि देश द्रोहिहरू पनि समाप्त हुन पुगे।यि नया भनिएका बहुमतधारिहरूले देश अझ बढि क्षेतबिक्षेत बनाउनेछन।र यो चुनाब
ज जसले बहिस्कार गरे?ती सारा देश भक्त,स्वतन्त्र,राष्ट्रबादिहरू हुन।भन्ने प्रमाणित भएकोछ।भोलि यिनै अहिलेका चुनाब बहिस्कार गर्ने
हामी नेपाली जनताको हातमा यो देशको बागडोर जानेछ।अनि मात्र नेपालले नया ईतिहास रचेर देशलाई नया अध्यायमा प्रवेस गराई।यो देश र
नेपाली जनताको मुहार फेर्नेछ।अब को नेतृत्व गर्ने माहामानब,माहान राजनेता,
माहापुरूष,युग पुरूषको उदयले मात्र देशलाई ०प्वाईण्ट बाट देशको नयाँ रूपरेखा कोर्नेछ।त्यो समय तत्काल आउनेछ।अहिलेकाहरू कसैबाट पनि केही हुनेवाला छैन।
Read Related Content