नेपाली – अन्त्य

नेपाली जनताले सधै गल्ति गर्दै।गईरहेकाछन।झन झन गल्ति झन गल्ति गर्दैजानुले भोलि आफ्नो

देश नेपाल आफू र आफ्ना सन्तानहरूका लागि भयङ्कर र गम्भीर गल्ति गर्दैगईरहेकाछन।यहाँ ३६बर्षे एकलजातियअतिबादि देश द्रोहि पुराना बाहुनहरूलाई उनिहरू कै मालिकले हटाएर अहिले त्यहि जातका पुस्तानतरण गर्दै।

नया र युबाका नाममा बाहुनहरूलाई नै प्रयोग गरेर देश बर्बाद गर्ने।ग्राण्डडिजायन सफल बनाउन लागिरहेकाछन।अहिले फागुण २१गतेको चुनाब पछि बहुमत रा स्व पाले पाएकोछ।उसले अहिले केही लोकप्रियता देखाउने दुस्प्रयास गरिरहेकाछन।याे प्रयास नेपाली जनतालाई माहा मूर्ख बनाउने माहा जाल हो।जो उनिहरूले बुनिरहेकाछन।यो अहिले जे जे अन्धधुन्ध हर्कत देखाईरहेकाछन?यो अहिले झट्ट हेर्दा सबै सहि गरेको देख्न र लाग्न सक्छ।तर यो देशलाई स्थाई निकास दिन गरिएको हिईन।

यो केबल अमेरिकि Spp पास गर्ने सरल प्रपन्च हो।यसले न निकास दिन्छ?न बिकास दिन्छ?न अधिकार दिन्छ?यसले त मात्र नेपाली जनतालाई भुलाउछ।अनि राष्ट्रको अस्तित्व मेटाउने गम्भीर अपराध गर्नेछ।किनकि यो पुस्तान्तरण मात्र हो।यी सबै लोभि,पापि,हरू मात्र छन।सस्तो लोकप्रियता देखाउने कोसिस गर्दैछन?यो बिल्कुलै देश र जनताको बिरूद्धमा छन।यो कुरा १९गते चैत्रको पहिलो बैठकमा देश र जनता बिरूद्ध उत्रिएका छन।भन्ने प्रस्ट देखाएकाछन।अहिले जो जो जसजसलाई कारबाहि गरिरहेकाछन?त्यो सबै ठिकछ।तर भोलि यी सबै

 कानुन र सम्बिधान बिपरित को हर्कत ठहरिनेछन।यहाँ बिकास र पुर्बाधार अनि देश र जनतालाई अधिकार र अबसरको बिषयमा कुनै योजना प्रस्तुत गरिएकाछैनन।आज देश अमेरिका,ईजरायल र ईरान युद्धले विश्व तहस,नहस हुने स्थितिमाछ।देशमा स्राेतसाधन केही छैन।के कुरा देशलाई कति आबस्यकता पर्दछ?

कहाँ बाट के?सिर्षकमा जनतालाई दैनिकि आबस्यकता पर्दछ?त्यता

याे युबाका सरकारलाई केही मतलब छैन?यहाँ मन्दिरमा चढाउने फुल बिदेशबाट ल्याउनु पर्ने देशमा कुनै कुरा को सिन्चिति गर्ने तिर ध्यान छैन?देशमा न रोजगारि छ?न उधाेग कलकारखानाहरू छ?न कृषिमा आत्मा निरभर छ?न युबा स्वदेशमा छन?न जनता सुखि छन?हरेक कुरामा परनिर्भर भएको देशमा आज विश्व आतङ्कित भैरहदा?नेपालले न अमेरिकालाई यो युद्ध रोक भन्ने ल्याकत राख्दछ?न ईजरायल र ईरानलाई साहानुभुति वा सान्तोना

 दिन सकेकोछ?देश अबको २/४महिना भित्र जरजर भएर टाट पल्टिदैछ।देशमा नया र युबा सत्तामा आए भने पनि उहीँ पुरानाका मालिक २०४६साल देखि नै पालेर राखेका हरूले नै नयाका नाममा सत्तामा ल्याएर पुरानालाई फालेका मात्र छन।उनिहरूका उदेश्य र स्कुलिङ्ग त्यहि एउटै छ।

हामिले त यहाँ अहिले यति मात्र सारा नेपालिजनलाई सचेत गराउने कोसिस गरेका मात्र हौ।अब

हामी सारा नेपाली जनता राष्ट्र राष्ट्रियता र नेपाल आमाको अस्तित्वको रक्षा गर्न।एक भै उठन तयार हौ।भन्न खोजेको मात्र हौ।अब पनि हामी सारा नेपाली जनता देशको अस्तित्वको रक्षा गर्न उठेनौ भने?नेपाल र नेपाली जनता सबै समाप्तको बाटोमा देश अगाडि बढिसकेकोछ।

हामिले यसलाई रोक्न ढिला नगरौ।यहि सारा नेपालिजनमा अपिल गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *