spp-pass.webp

spp-pass.webp

SPP पास – गृहयुद्ध

हामिले यो फागुन २१गतेको चुनाब बहिस्कार गरौ।भनेर सारा नेपाली जनतामा अपिल गर्यौ।कसैले सुनेनन?यो चुनाबले २०८२साल भदौ,२३र २४गतेको  देश भक्त राष्ट्रबादि नाबालक जेन्जि वीर सहिदका बलिदानि र रगतमा होलि खेल्दै।ती अबोध बालकहरूलाई बलिको बोको बनाएका बिदेशि विशेष गरि नया र युबाको रूपधारण गरेका अमेरिकिहरूका हलिगोठालो हरूले रास्वपाको नाममा पार्टि खोलेर

देश र जनता माथि धोका दिदै जघन्यअपराध गरेकाछन।अहिले बहुमतको बलमा यिनिहरूले हिजोका ३६बर्षे देश द्रोहिहरूलाई अमेरिकि Mccपास

 गराएर Spp पास गराउन नया र युबाहरूका नाममा जेन्जि नामधारिहरूलाई तयार गरि सक्कलि जेन्जिहरू ७६जनालाई मारेर तिनै जेन्जिहरूका बलिदानिमा सत्तामा आएर अमेरिकि Sppपास गराउने सर्तमा यो जेन्जि आन्दोलन गराएको पुष्टि हुदैछ।ती जेन्जि मारेर उनिहरूकै बलिदानिमा अन्तरिम सरकार सुसिला कार्कि को नेतृत्वमा गठन गरि पुरानाहरू यो अबस्थामा चुनाबबाट नेपालबाट हटाउन सहज हुन्छ।भन्ने ग्राण्डडिजायन तयार पारिरास्वपा नामधारि पार्टि अमेरिकाबाटै नेपाल ल्याएर पार्टि दर्ता गराएर जेन्जि आन्दोलन गराई रास्वपालाई चुनाबमा जान सहज हुने गरि जाे जो जेन्जि आन्दोलनका सहभागी र समर्थकहरू सबै रास्वपामा गएर फागुन २१गतेको चुनाबमा भाग लिएकाछन।र सबैले जितेर बहुमत ल्याएकाछन।अब यहाँ यिनिहरूलाई बहुमतमा जिताएका त छन।तर अब यि रास्वपा भन्ने पार्टि का अझ नया र युबा लोभि,पापि,पाखण्डि,देश द्रोहिहरूलाई फेरि यी अपराधिहरूका मालिकहरूले नै ३टुक्रामा

 टुक्रा पारिदिनेछन।र क्षेतबिक्षेत पारिदिनेछन।नेपाली जनताले दिएको यो बहुमतलाई यति अपमान गरि बहुमतलाई धुजाधुजा बनाएर देश र जनता नै सिथिल बनाईदिनेछन।यो देशलाई गृह्येयुद्धमा धकेल्नुछ।कारण अहिलेको बहुमतले पनि भारत र अमेरिकालाई नेपाल सिध्याउने अनुकुलता मिलेकोछैन।त्यसैले पुराना ३६बर्षेहरूलाई पत्तासाफ गराएकाछन।नया युबाहरूलाई अहिले नै नेपाल हडप्ने ठाउमा पुर्याउनु अनुकुलता मिल्नेछैन।त्यसैले ३टुक्रा पारेर बिभाजन गरिदिए।आफैआफै जुझ्नेछन।झगडा गर्नेछन।देश झनझन गरिबिमा धकेलिनेछ।र नेपाली जनता कङ्गाल हुनेछन।त्यस पछि मात्र देश गृह्येयुद्धमा धकेलिनेछ।देश टाट पल्टेपछि कब्जा गर्न सहज हुनेछ।भन्ने निस्कर्समा भारत अमेरिका लगायतका देशहरू पुगेकाछन।अब यहाँ यिनिहरूले रास्वपालाई जनताले भोट दिएको देखेर अमेरिका लगायतका देशहरू नै चकित भएकाछन।कि यिनिहरूले पनि यसरी रास्वपाले जित्छन भन्ने लागेकाेथिएन।यसरी जित्ने आकलन गरेका भए?अर्कै योजना बनाउथे फसेकाछन।यिनिहरू पनि त्यसैले यो पार्टि ३टुक्रा बनाईदिनेछन।जसले

 फेरि राजनितिक सङ्क्रमणकाल लम्बिनेछ।र सबै पार्टिहरू ध्रुबिकरण भएर अझ देश सङ्कटमा फस्नेछ।यो योजनाको तयारिमा अमेरिका र भारत लागेको देखिन्दैछ।

नेपाली जनताले यो चुनाबमा यति गम्भीर भुल गरेकाछन कि?यो भुलको नेपाली जनताले अब आउने दिनका यति ठुलो मूल्य चुकाउनु पर्ने छ नि?त्यो भोलि थाहा पाउनेछन।यहाँ अहिलेको चुनाब

हामि बहिस्कार गर्ने

नेपाली जनताहरू बाहेक अरू सबै भोलि

 देश द्रोहि ठहरिनेछन।

अहिले अमेरिका का दास हलिगोठालोहरू सबै चिन बिरोधि गतिबिधि गर्न।लाग्नेछन।

जसले फ्रि तिब्बत समर्थकहरूलाई प्राथमिकता दिनेछन।त्यस पछि चिन नेपालको बिरूद्धमा उत्रिनेछ।र अमेरिकाले तिब्बत कब्जा गर्नेछ।यो रणनिति अनुसार यो जेन्जि आन्दोलन गराईएको थियो।र जेन्जि आन्दोलन पछि सबै रास्वपामा लागेर उमेरद्वारि दिएकाछन।

अन्तरिम सरकारका प्रधानमन्त्रिले

जेन्जिहरूका कुनै पनि माग पूरा नगरि चुनाब मात्र गराईन।र रास्वपा मात्र बहुमतमा आउनुले

यहाँ सम्म अमेरिकाको षड्यान्त्र सफल भएकोछ।अब को दिन यिनिहरूका मालिक र हलिगोठालोहरू सबैलाई सङ्कट आउनेछ।किनकि यहाँ देश

भक्त,स्वतन्त्र,राष्ट्रबादि नेपाली जनताहरू

जिबितैछन।त्यसैले

अबको दिन देश द्रोहि बिदेशिका दास हलिगोठालोहरूका अन्त्य चाडै हुदैछ।अब नेपाल आमा नेपालको माटो,र देश भक्त,स्वतन्त्र,

राष्ट्रबादि नेपाली जनता एक भै उठनेछन।र देशका लोभि,पापि,पाखण्डि,अपराधिहरूका अन्त्य गरेर देशलाई नया अध्यायमा प्रबेस गराई।नया

ईतिहास रच्नेछन।त्यस पछि देशमा

नया लोक कल्याणकारि सासन राज्यब्याबस्था स्थापना गरि नया ब्याबस्था स्थापना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *