नयाँ मुहार – पुरानै काम

हामिले त सारा नेपाली जनतालाई सचेत गराई आफ्नो मातृभुमि नेपाल र आफ्ना भाबि सन्ततिको लागि मात्र भएपनि सत्य र धर्मको बाटो रोजौ।मानिस मात्र होईन।मानबताको परिचय वा चिनारि दिएर अगाडि बढौ।पृथिबिका मानव मात्र होईन।सबै प्राणि मर्छन।र मरेपछि फेरि फर्केर आउदैनन।त्यसैले मानिस चै सर्बश्रेष्ठ प्राणिको रूपमा आफुलाई राख्ने गरेकाहुनाले कर्म पनि सर्बश्रेष्ठ गर्न सक्नु पर्दछ।भनेर सन्देश दिएर हिडने भएको कारण सबैलाई हित हुने काम बाहेक अरू अहित हुने कार्यमा नलागौ।भन्ने गरेकाहौ।

हामिले अझ पनि पाप,र

धर्म सत्य र असत्य

 छुटाएर शिक्षा र सस्कार हाम्रा बालबच्चा भाबि सन्ततिहरूलाई ज्ञान दिनसकेनौ भने?भोलिका

हाम्रा पुस्ताहरूले सराप्नेछन।धिकार्ने छन।

हामिले सतमार्गको ज्ञान सिकाउने हो।भाबि सन्ततिहरूलाई

 जसले सन्सारमा कहिल्यै अपराध गर्न नसकुन।

लोभ र पापले सन्सार सुन्यतामा पुर्याउछ।भने?सत्य वा सतमार्ग वा धर्मले सन्सारलाई सधै सुन्दर अनि पबित्र बनाईरहेको हुन्छ।

हामी यहि मार्ग अपनाउने हुनाले सधै सतमार्ग र सतकर्मको कुरा गरिरहेकाहुन्छौ।तर मानिसहरू सबै लोभि,पापि,पाखण्डि,अपराधि हुने हुनाले सधै अपराधिक गतिबिधिमा मात्र सङ्गलग्न हुन पुग्छन।अहिले देशमा सबै अपराधिहरूलाई पछ्याईरहेकाछन।र अपराधिक गतिबिधिमा लागेकै कारण आज नेपाली जनता पनि आफ्नो श्री सम्पति,सिध्याएर नपुगेर आफ्नै सन्तानलाई बिदेशमा बेचेर खाएर रमाईरहेकाछन।भने?अस्ति फागुन २१गतेको चुनाबमा हिजोका ३६बर्षे देश द्रोहि अपराधिहरूलाई हटाएर अझ खुङ्खार अपराधिहरूलाई जिताएर देश सिध्याउन लागेकाछन।र यी अपराधिहरूले यसरी झुक्याएर भोट मागेकाथिए।भन्ने पनि बजारमा हल्ला चलेकोछ।

हामिलाई भोट दिएर बहुमत दिनु भयो भने?अब अमेरिका जानू पर्दैन।अमेरिका जानू भिषा लगाउनु पर्दैन।नेपाल नै अमेरिका हुन्छ।र सबैले अमेरिकि डलर घरमै पाउनेछन।भन्न समेत भ्याएर चुनाब जितेकाछन।र अस्ति अर्थात चैत्र १गते आईतबार यी देश द्रोहिहरूका मालिक अमेरिकि सेनाका उप प्रमुख नेपाल आएको खबर छ।यी पापि,पाखण्डिहरूका अन्त्य आजको आबस्यकता हो।यिनिहरूलाई अब ६महिना भित्र यिनिहरूलाई नेपालबाट खेदाएर अपराध मुक्त देश बनाउन अब सारा नेपाली जनता एक भएर उठौ।यो देश अब

किरात बुद्ध र सनातनि धर्म सस्कार मान्ने

नेपाली जनता यो देशको अस्तित्वको रक्षा गर्न तयार भै उठौ।र अगाडि बढौ।अब यो देशको नेतृत्व गरेर

हामी आफै उठेर अगाडि बढन अनिबार्य छ।भनी सबैमा अहिले नै अपिल गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *